• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: नखरमाउली...


शेरेकी नोकर्नीले कप खसालिछे।

शेरेकी बूढी- 'तँलाई नखरमाउली, त्यति कप समाउन पनि सक्दिनस् ?'

त्यो कुरा सुनेर छोरोले भनेछ : आमा, नखरमाउली भनेको के हो ?

छोरोलाई नराम्रो कुरा सिकाउनुहुन्न भनेर शेरेको बूढीले भनिछे : बाबु नखरमाउली भनेको बलियो हो।

फेरि अर्को दिन पनि नोकर्नीले कप खसाली छे।

शेरेकी बूढी : तलाई रन्डी आज पनि कप फुटाइस् ?

छोरो : आमा रन्डी भनेको के हो ?

शेरेको बूढी : कमजोर हो।

एकदिन शेरेको परिवार आफ्नी बूढीआमालाई भेट्न गएछन्। हजुरआमालाई देख्नेबित्तिकै शेरेको छोरोले भनेछ : पहिले त हजुरआमा नखरमाउली हुनुहुन्थ्यो होला, अचेल त रन्डी पो हुनुभएछ।